होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारका लागि आधा दर्जन बढीले दाबी गरेका छन् । अध्यक्षको दाबी गर्नेमा अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, दिपक आचार्य, शिव लम्साल,सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत छन् । संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकामध्ये अनिता विन्दु र सरोज अधिकारी बलियो दाबेदार […]
नागरिक रैबार/बाजुरा २४ असार।नेकपा एमालेका नेता तथा बाजुराका पूर्व संविधान सभा सदस्य पेम्वा गुरुङ भोटे गाडी दुर्घटनामा परेर घाईते भएका छन् । धनकुटाको भेडेटारमा भोली हुन लागेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ प्रदेश नम्बर १ को विस्तारित बैठकमा सहभागी हुन जाने क्रममा सिन्धुलीको भिमानमा गाडी दुर्घटनामा परेर गुरुङ घाइते भएका हुन् । गाडीमा सवार नेता गुरुङसहित […]
काठमाडौं । संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे । प्रस्ताव उपर छलफलमा भाग लिँदै सांसदहरुले फिर्ता लिन हुने र नहुने दुबै पक्षबाट मत प्रकट गरे । ४ वर्षसम्म संसदमा […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको […]
बुढीगंगा अप्डेटः वडा नम्बर १ र १० गरी ६ सय मत गणना हुँदा नेकपा एमाले मेयर रामबहादुर बानियाँः ३०७ नेपाली काँग्रेस मेयर रंगबहादुर खाति ः २४६ नेकपा एमाले उपमेयर माया कुमारी खड्का (कुँवर) ३०४ नेपाली काँग्रेस: उपमेयर रिता शाही (शाह) ः २६०
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार […]
जाजरकोट । कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि प्रयास गरेपनि बालबालिकाको अवस्थामा सुधार आउन सकेको छैन । कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष (आव) २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए । निर्देशनालयका अनुसार आव २०७८/७९ […]
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार निजी कार सिन्धुलीमा दुर्घटनामा परेको छ । शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । शेर्पा सवार बा २ च ९००३ कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज […]
बुढीगंगा मतगणना अप्डेट: वडा नम्बर १० काे ४०० गणना हुदाँ मेयर: एमाले २१८ काँग्रेस १५८ उपमेयर: एमाले २१२ काँग्रेस १६७ वडाध्यक्ष: काँग्रेस १७६ एमाले १९९
बुढीगंगा नगरपालिका वडा नम्मर १ काे २०० गणना हुदा एमाले मेयर : ८९ उपमेयर : ९२ वडाअध्यक्ष : ८२ काँग्रेस मेयर : ९७ उपमेयर : ९० वडा अध्यक्ष : ८४
बुढीगंगा नगरपालिका वडा नम्मर १० काे २०० गणना हुदाँ एमाले मेयर : १०० उपमेयर : ९५ वडाअध्यक्ष : ८९ काँग्रेस मेयर : ८८ उपमेयर : ९५ वडा अध्यक्ष : ९५ जम्मा खसेको मत सख्या:-११०९ गणना बाकी मत:-९०१
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन ।चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६३ सालको वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको दाबी गरेका छन् । तत्कालीन समयमा राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको उनले बताए ।सम्बोधनको ड्राफ्ट एमालेको केन्द्रीय कार्यालयमा आफूले तयार गरेको उनले दाबी गरे । ‘एमालेको पार्टी कार्यालय वल्खुमा […]
अछामः सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताएका छन्। अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने बताएका हुन्। सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले […]
बाजुरामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्का रहेकी छन् । उनको बिहिबार अपरान्ह साथीहरुसँग नुवाउने क्रममा गाउँ नजिकैको पोखरीमा डुबेर मृत्यु भएको आफन्त अमर खड्काले बताएका छन् ।
बुढीगंगा नगरपालिकाकाे मतगणना ११ बजेबाट सूरू गरिने भएकाे छ । आज विहान बसेकाे सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेकाे हाे । मतगणना स्लथलकाे सुरक्षामा कडाइ गरिएको छ ।
नागरिक रैबार/बाजुरा २३ असार।बुढीगंगा नगरपालिकामा आज भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नगरका १० मध्ये ९ नम्बर वडा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको हो । ९ नम्बर वडामा रहेको त्रिशक्ती माविको मतदान केन्द्रमा भने एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद हुँदा १५ मिनेट मतदान स्थगित गरी पुनः सूचारु गरिएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकाका १० वटै वडामा भएको स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । मतदान सकिए सँगै नगरपालिकाका १० वटै वडाबाट कडा सुरक्षाका साथ बुढीगंगामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी गरिएको छ भने मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था बनाइएको छ । कुन वडामा कति खसे मत […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ । बुढीगंगाका १० वटै वडामा सम्पन्न भएको निर्वाचनमा ६६ दशमलव ७५ खसेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । बुढीगंगाका १० मध्ये ९ नम्बर वडामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताविच सामान्य विवाद भएको भएपनि अन्य वडामा शान्तिपूणर् रुपमा मतदान सम्पन्न […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढिगंगा नगरपालिकामा आज भएकाे मतदान सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् । बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रजिअ अधिकारीले बताएका छन् […]