होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बाजुरा बिशेष
  • स्वामिकार्तिक ५ को वडाअध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी
बाजुरा बिशेष

स्वामिकार्तिक ५ को वडाअध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्वामिकार्तिक ५ को वडाअध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी

नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ मत ल्याएका छन् ।
यो सँगै स्वामिकार्तिकखापर गाउँपालिका सबै वडाको मतदान सकिएको छ । नेपाली काँग्रेसले ३ वटा वडा, नेकपा एमालले र नेकपा माओवादीले एउटा एउटा वडा जितेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै