होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी
समाचार

स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी

  • नागरिक रैबार
स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी भएका छन् ।

१नेपाली काँग्रेस
अध्यक्ष
भरत रोकाया २०११ विजयी
उपाध्यक्ष मैना जोशी १८१० विजयी
२ नेकपा एमाले
चर्तुभुज शाही १६१७
सुलोचना भण्डारी १६३७
३, नेकपा एस/ माओवादी केन्द्र
चिरन्जीवि शाही १२१८
शुरेस रोकाया १२१३

जम्मा मतदाता ७४२७
खसेको मत ५३७७

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार