होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बलिउड/हलिउड
  • छोराको आमा बनिन् कमेडियन भारती सिंह
बलिउड/हलिउड

छोराको आमा बनिन् कमेडियन भारती सिंह

  • नागरिक रैबार
[sharethis-inline-buttons]
छोराको आमा बनिन् कमेडियन भारती सिंह

हाँस्य कलाकार जोडी भारती सिंह र हर्ष लिम्बाचिया छोराको आमाबुवा बनेका छन्।भारतीले आइतबार छोरालाई जन्म दिएकी हुन्। यो सँगै हर्षले आफ्नो परिवारमा सबैभन्दा प्यारो सानो आत्मालाई स्वागत गरेको बताएका छन्।

हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्।

हर्षको यो पोस्टपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले पनि जोडीलाई बधाई दिइरहेका छन्।२०१७ मा भारतीको विवाह लेखक हर्ष लिम्बाचियासँग भएको थियो। उनी हर्षभन्दा ७ वर्ष जेठी छिन्। करिब ७ वर्ष डेटिङ गरेपछि यी दुईले एकअर्कालाई जीवनसाथी रोजेका थिए।

विज्ञापन

हर्षले ‘पीएम नरेंद्र मोदी बायोपिक’ को डाइलगहरू लेखेका थिए। यसका अलावा उनले फिल्म ‘मलंग’ को टाइटल ट्र्याक पनि लेखेका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै