होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बलिउड/हलिउड
  • महाभारतका ‘भीम’ को निधन
बलिउड/हलिउड

महाभारतका ‘भीम’ को निधन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
महाभारतका ‘भीम’ को निधन

काठमाडौं: बिआर चोपडा निर्देशित ‘महाभारत’ श्रृंखलामा भिमको भूमिका निर्वाह गरेका चर्चित भारतीय कलाकार प्रविन कुमार सोब्तीको निधन भएको छ। अभिनेता कुमारको ७४ वर्षको उमेरमा निधन भएको हो।

उनको निधनपछि महाभारतमा युधिष्ठिरको भूमिका निभाएका गजेन्द्र चौहानले ट्वीट गरेर शोक व्यक्त गरेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै