होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • बलिउड/हलिउड
  • न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ
बलिउड/हलिउड

न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
न्यूड’ भएर लाइभ आइन् अभिनेत्री गहना वशिष्ठ

अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् ।

राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् ।

गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले उक्त भिडियोमा आफूले कपडा नलगाएको बताएकी छन् । उनले दर्शकलाई सोधेकी छन्,‘के म अश्लिल देखिएकी छु ? के तपाईंलाई यो पार्न भन्ने लाग्छ ?’

उनले अगाडि भनेकी छन्, ‘म तपाईंहरु सबैको अगाडि लाइभ बसेकी छु । के म अश्लिल वा ‘घटिया’ देखिएकी छु ? के तपाईं यसलाई पोर्न क्याटेगोरीमा गन्न सक्नुहुन्छ ? तर अझै पनि यसलाई तपाईंहरु पोर्नका रुपमा व्याख्या गर्नहुन्न भने मैले सबै कपडा लगाएको भिडियोलाई किन पोर्न भन्नुहुन्छ ? यो गलत हो । मैले कपडा लगाएर बनाएको भिडियो पोर्न अनि केही पनि नलगाएको भिडियो पार्न नहुने कसरी हुन्छ ?’

गहनाले उक्त लाइभ भिडियोमा ‘कपडा बिनाको लाइभ’ क्याप्सन लेखेकी छन् ।

https://www.instagram.com/tv/CSBQVJJKdGS/?utm_source=ig_embed&ig_rid=9a2af348-a103-4bd0-8c91-e6bd952acbad

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै