होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नगर स्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल
खेलकुद

नगर स्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल

  • नागरिक रैबार
नगर स्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल

नागरिक रैबार/बाजुरा २० मंसिर।बडीमालिका नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समितिको संयोजकमा राजेश पायल विकलाई जिम्मेवारी दिएको छ ।

बडीमलिका नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेको विकलाई मंगलवार बसेको ३१ औं कार्यपालिकाको बैठकबाट नगर स्तरीय खेलकुद विकास समितिको संयोजकको जिम्मेवारी दिईएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

नगरपालिका भित्र हुने खेलकुदका हरेक गतिविधिहरुलाई नगर स्तरीय खेलकुद विकास समिति मार्फत संचालन गर्ने गरि विकलाई जिम्मेवारी दिईएको नगरपालिकाले जनाएको छ ।

विज्ञापन

नगर स्तरीय खेलकुद विकास समितिको जिम्मेवारी पश्चात विकले भने आफुले नगरले दिएको जिम्मेवारीमा रहेको खेलकुदको विकासका लागि निरन्तर लागिरहने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार