होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘प्रेमगीत ३’को हिन्दी भर्सनमा ‘कोई ना कोई नाता हे’ गित सार्वजनिक
समाचार

‘प्रेमगीत ३’को हिन्दी भर्सनमा ‘कोई ना कोई नाता हे’ गित सार्वजनिक

  • नागरिक रैबार
‘प्रेमगीत ३’को हिन्दी भर्सनमा ‘कोई ना कोई नाता हे’ गित सार्वजनिक

हिन्दी भाषामा समेत रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’मा समावेश ‘कोई ना कोई नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा र सुभाष कालेको शब्द छ । गीतको अडियो बेजोड छ ।

भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र नायिका कृष्टिना गुरुङलाई फिचरिङ गरिएको छ । स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको यो फिल्म नेपाल र भारतसहित विश्व बजारमा असोज ७ गतेबाट रिलिज हुँदैछ ।

फिल्मलाई नेपाली भाषामा सन्तोष सेनले निर्माण गरेका हुन् । हिन्दी भाषामा भने सुभाष काले, प्रशान्त कुमार गुप्ता, मुरली टिलवानी, सन्तोष सेन र सुष्मा शिरोमणीको लगानी छ ।

विज्ञापन

यो फिल्मको अहिले चर्चा उचाईमा छ । बक्स अफिसमा यो फिल्मले नयाँ उछाल ल्याउने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार