होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो
बलिउड/हलिउड

साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

  • नागरिक रैबार
साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् ।

केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निरन्तर विवादित हुनु र प्रेमी चन्द्रशेखरसँगको अन्तरंग तस्वीर बाहिरिएपछि ज्याकलिनलाई अन्य चलचित्रबाट समेत अफर आउन छाडेको छ ।

विज्ञापन

‘द घोस्ट’मा ज्याकलिनको साथमा साउथ स्टार नागार्जुन मुख्य भूमिकामा रहने बताइएको थियो । तर, अब उनको ठाउँमा सोनल चौहानलाई भित्र्याइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार