



काठमाडौंको बानेश्वरमा रहेको फोहोर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उठाएको छ। सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।


काठमाडौंको फोहोर उठाउन विवाद रहिरहेको वेला एमाले निकट युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो।







फेसबुक प्रतिक्रियाहरु