होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बर्दिया राष्ट्रिय निकुञ्जबाट शिकारी पक्राउ
समाचार

बर्दिया राष्ट्रिय निकुञ्जबाट शिकारी पक्राउ

  • नागरिक रैबार
बर्दिया राष्ट्रिय निकुञ्जबाट शिकारी पक्राउ

धनगढीः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट शिकारी पक्राउ परेका छन्। नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेको नाम खुलाइएको छैन। तर उनको साथबाट विभिन्न हात हतियार र सामग्री पनि बरामद गरिएको छ।

यस्तै छालासहितको मासु करिब ७ सय ग्राम, सुकुटी मासु करिब ४ सय ग्राम, सुकुटी मासु पकाउने जाली २ गोटा, मोबाइल तीन, छर्रा २१ गोटा, मोटरसाइकल १ र १२ बोर कार्तुस भरेको ८ र खाली ५ गरी १३ गोटा बरामद भएको सेनाले जनाएको छ।

मध्यवर्ती क्षेत्रमा अनुगमनका लाग राखिएका स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार