होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा आउदै
समाचार

बुढीगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा आउदै

  • नागरिक रैबार
बुढीगंगाको अबस्था अनुगमनमा निर्वाचन आयुक्त राणा बाजुरा आउदै

नागरिक रैबार/बाजुरा १ जेठ।  निर्वाचन आयोगका आयुक्त सगुन सम्मसेर जंग बहादुर राणा बाजुरा आउन लागेका छन् । बाजुराको बुढिगंगा नगरपालिकाको निर्वाचन स्थगित पछि अबस्था बुझन राणा सेनाको हेलिकप्टर मार्फत बाजुरा आउन लागेको बुझिएको हो ।
बाजुराको बुढिगंगा नगरपालिका १० वटै वडाको मतदान स्थगित गरेको सुचना शनिवार राति मात्र निर्वाचन आयोगले जानकारी गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार