होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • शक्ति कपुरका छोरा पक्राउ
साहित्य

शक्ति कपुरका छोरा पक्राउ

  • नागरिक रैबार
शक्ति कपुरका छोरा पक्राउ

काठमाडौं: अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुर लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन्।बैंगलोरमा एउटा रेव पार्टीमा छापा मार्दा उनलाई पक्राउ गरिएको प्रहरीले समाचारमा जनाइएको छ। सिद्धान्त बेंगलुरु पुलिसको हिरासतमा छन् । बेंगलुरु पुलिसले

मिडियालाई बताए अनुसार श्रद्धा कपुरको दाईको नाम लागूपदार्थ सेवन गर्ने ६ जना आरोपित मध्ये एकमा छ।३७ वर्षीय अभिनेताले ‘सुटआउट एट वडाला’, ‘हसीना पारकर’, ‘जज्बा’ र क्राइम-थ्रिलर वेब सिरिज ‘भौकाल’ जस्ता फिल्ममा काम गरिसकेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार