होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पुर्वराजा ज्ञानेन्द्रको ‘दुई मुटु यैटा बाटो’ कविता संग्रह प्रकाशित
समाचार

पुर्वराजा ज्ञानेन्द्रको ‘दुई मुटु यैटा बाटो’ कविता संग्रह प्रकाशित

  • नागरिक रैबार
पुर्वराजा ज्ञानेन्द्रको ‘दुई मुटु यैटा बाटो’ कविता संग्रह प्रकाशित

काठमाडौँ- पुर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा बाटो’ कृति प्रकाशनमा आएको छ ।संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गरेका छन् ।

उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र बर्तमान मौजुदा स्थीति एवम गतिबिधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार