होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधिसभा बैठक सुरु, आज पनि एमालेको अवरोध
समाचार

प्रतिनिधिसभा बैठक सुरु, आज पनि एमालेको अवरोध

  • नागरिक रैबार
प्रतिनिधिसभा बैठक सुरु, आज पनि एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका छन् ।आजको बैठकका लागि दुईवटा कार्यसूची निर्धारण गरिएको छ ।पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार