होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत
देश/प्रदेश

एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

  • नागरिक रैबार
एक दर्जन नेता-कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् ।

एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार