होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • भागीरथको तिज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा
मनोरञ्जन

भागीरथको तिज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा

  • नागरिक रैबार
भागीरथको तिज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा

तीज आउन करिब डेढ महिना बाँकी रहेपनि बजारमा तीज गीतहरु धमाधम भित्रिन थालेका छन् । यस्तैमा गायक भागीरथ चलाउनेले ४ दिन अगाडि सार्वजनिक गरेको तीज गीत ‘झमझम झुम्काना’ युट्युब ट्रेडिङको शिर्ष स्थान ओगट्न सफल भएको छ ।

सामाजिक सञ्जाल टिकटकमा समेत भाइरल भएको यो गीत भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर छ । बोमबहादुर गाहा मगरले शब्द रहेको गीतमा संगीत समेत गायक चलाउने कै रहेको छ ।

गीतको भिडियोमा गीता ढुंगाना र भागीरथको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन्, भने सम्पादन बिष्णु शर्माको रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार