होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना
समाचार

वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना

  • नागरिक रैबार
वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना

वरिष्ठ गीतकार राजेन्द्र थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

अस्पतालले उनलाई सीसीयुमा कक्षमा राखेर उपचार गरिरहेको छ । जसको जानकारी उनले सामाजिक संजाल मार्फत गराएका छन् । ‘बायाँ काँधमा दुखाइका कारण अस्पताल आएको थिए । चेकअपका कारण एक्कासी बेहोस भएपछि डाक्टरले केही गम्भीर रहेको आशंकामा आकस्मिक कक्षमा राखिएको थियो’ उनले अगाडि भनेका छन् ‘अहिलेसम्म एक्सरे र अन्य सामान्य छन् । डाक्टर हृदय अवलोकन गर्न चाहन्छन् । त्यसैले मलाई एक रातको लागि सीसीयूमा निगरानीमा राखे ।’

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार