होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छोरी जन्मिएकोमा खुसीयाली : हेलिकप्टरबाट ल्याइयो घर
समाचार

छोरी जन्मिएकोमा खुसीयाली : हेलिकप्टरबाट ल्याइयो घर

  • नागरिक रैबार
छोरी जन्मिएकोमा खुसीयाली : हेलिकप्टरबाट ल्याइयो घर

छोरीलाई लिएर एक परिवारले यस्तो सन्देश दिएको छ, जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । घरमा छोरीको जन्मबाट परिवार यती खुसी थियो, उनीहरुले नवजात बच्चीलाई ठूलो शाही सानका रुपमा घर ल्याए । यसलाई देखेर वरपरका मानिस हैरानीमा परेका छन् ।

हाम्रो समाजमा छोरीलाई लिएर विस्तारै–विस्तारै परिवर्तन आउन थालेको देख्न पाइन्छ । भारतमा कन्याको भ्रूण हत्याको मामिला देखिरहेको छ भने अर्कातिर पुणेको एक परिवारले समाजको सामु एक यस्तो उदाहरण प्रस्तुत गरेको छ, यसको बारेमा जानेर छोरीप्रति जागरुकता बढ्ने छ । यस परिवारको एक सानो प्रयासले छोरीको जन्मको विषयलाई लिएर समाजमा एक मायाको सन्देश दिएको छ । सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको यो भिडियो पुणे जिल्लाको खेन्ड तालुकाको शेलगाउँको भएको बताइएको छ ।

भिडियोमा एक पिता आफ्नो नवजात शिशुलाई हेलिकप्टरबाट ओर्लेर कारमा बस्दै गरेको देखिन्छ । घरमा छोरीको जन्मबाट परिवार यतीको खुसी भएको छ, की शिशुलाई हेलिकप्टरबाट घर लिएर आएको छ । परिवारले बच्चीलाई पहिलो पटक घर फर्काउने समयलाई सम्झना लायक बनाउनका लागि हेलिकप्टरबाट घर ल्याएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार