होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक बेपत्ता
समाज

कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक बेपत्ता

  • नागरिक रैबार
कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक बेपत्ता

 नागरिक रैवार / बाजुरा १९ माघ ।कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानीमा डुबेर एक बालक बेपत्ता भएका छन। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १४ बर्षिया छोरा जोशिर बम रहेका छन ।

 मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ।
उनी दिउँसो ४ बजेतिर घरबाट जगनाथ गाउँपालीकाको खेलकुद मैदान नजिकै कर्णाली नदिमा माछा मार्न निस्कीयका र उनको खोजी गर्दा कतै नभेटीएकोपारिवारिक स्रोतले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार