होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान
समाचार

हिमालीको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान

  • नागरिक रैबार
हिमालीको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान

उमेश रोकाया/बाजुरा १८ पुस। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा रहेको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान गरिएको छ ।
सौर्य उर्जाको सहयोगमा उक्त विद्यालयमा १ किलोवाट क्षेमताको सोलार जडान गरिएको हो ।यस अघि विद्युत नभएकै कारण विद्यालयमा समस्या हुने गरेको थियो । सोलार जडानपछि विद्यालयलाई सजिलो भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनु भएको छ ।

No description available.

कक्षा ६ देखि ८ सम्मका विद्याथीलाई लाई मध्येनजर गरी विद्यालयमा सोलार जडान गरिएपछि विद्यार्थीलाई कम्प्युटर शिक्षामा सहयोग पुग्ने विद्यार्थी सपना रावलले बताईन् ।

विज्ञापन

जिल्लाकै पिछडिएको क्षेत्रमा रहेको पाँडी गाउँमा रहेको यस विद्यालयमा सोलार जडान भएपछि विद्यार्थीलाई कम्प्युटर सम्वन्धि शिक्षा दिन सजिलो हुने विद्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार