होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बुढीनन्दा नगर कमिटीको अध्यक्षमा जंगविर रोकाया
समाचार

एमाले बुढीनन्दा नगर कमिटीको अध्यक्षमा जंगविर रोकाया

  • नागरिक रैबार
एमाले बुढीनन्दा नगर कमिटीको अध्यक्षमा जंगविर रोकाया

नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बुढीनन्दा नगरपालिकाको नगर कमिटी अध्यक्षमा जंग विर रोकाया सर्वसम्मत चयन भएका छन् ।

नेकपा (एमाले) बुढीनन्दा नगर कमिटीको प्रथम अधिवेशन बाट उपाध्यक्षमा शुकबिर कडारा, सचिव जयलाल बिक, उपसचिव-प्रदिपराज जोशी हेम बहादुर रोकाया, कार्यालय सचिव नन्दविर विक लगायत रहेको निर्वाचन समितिका सदस्य लक्ष्मण जोशीले बताएका छन् ।

अधिवेशन सूरु भएको ४ दिनपछि उम्मेदवारहरु विच सहमति भएपछि एमाले बुढीनन्दा नगर कमिटीको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित नयाँ कमिटीका पदाधिकारीहरुलाइ प्रदेश सभा (क) का माननीय बलदेव रेग्मीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

विज्ञापन

May be an image of 8 people, including Shristi Regmi, people standing and people sitting

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार