होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • अहानको डेब्यु फिल्म ‘तडप’को दोस्रो ट्रेलर रिलिज
बलिउड/हलिउड

अहानको डेब्यु फिल्म ‘तडप’को दोस्रो ट्रेलर रिलिज

  • नागरिक रैबार
अहानको डेब्यु फिल्म ‘तडप’को दोस्रो ट्रेलर रिलिज

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीको डेब्यु चलचित्र ‘तडप’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र साउथको सुपरहिट चलचित्र ‘आरएक्स १००’को रिमेक हो ।

चलचित्रमा अहानका साथमा तारा सुतारियाको मुख्य भूमिका रहेको छ । यसअघि नै ‘तडप’का चार गीत भने रिलिज भइसकेका छन् ।

ट्रेलरमा अहान एक्सन अवतारमा देखिएका छन् । एक्सनका लागि उनले निक्कै मिहिनेत गरेको देखिन्छ । तारा उनकी प्रेमिकाको भूमिकामा छिन् ।

विज्ञापन

फक्स स्टार स्टुडियोको प्रस्तुतिमा यो चलचित्रलाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् । ‘तडप’लाई मिलन लुथरियाले निर्देशन गरेका छन् । यो चलचित्र डिसेम्बर ३ बाट सिनेमा हलमा प्रदर्शन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार