होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस त्रिवेणीकाे सभापतिमा गिरीकाे उम्मेदवारी घाेषणा
राजनीति

काँग्रेस त्रिवेणीकाे सभापतिमा गिरीकाे उम्मेदवारी घाेषणा

  • नागरिक रैबार
काँग्रेस त्रिवेणीकाे सभापतिमा गिरीकाे उम्मेदवारी घाेषणा

नागरिक रैबार/बाजुरा ७ असाेज। नेपाली काँग्रेसका युवा नेता सुरेन्द्रराज गिरिले नेपाली त्रिवेणीकाे नगर सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
हिजाे वडा नम्बर ८ को वडा अधिबेशनमा नेता गिरीले शुभकामना मन्तव्यमा दिदै आफू अवकाे त्रिवेणी नगर कार्यसमितिकाे सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । उनले त्रिवेणीमा काँग्रेसकाे नेतृत्व लिन योग्य र सक्षम रहेकोले सबैलाई सहयोग गर्न अनुरोध समेत गरेका थिए । नयाँ सोच र परिवर्तनका संवाहक, नेपाली काँग्रेसको आधार ईलाका त्रिबेणी नगरपालिकाको जगलाई थप बलियो र नयाँ उचाईमा पुर्याउनु आफ्नो लक्ष्य रहेको प्रष्ट पार्नुभयो। नेता गिरी हाल नेपाली काँग्रेस त्रिबेणी नगरपालिकाको सचिव हुन् । त्रिबेणी नगरपालिकामा नेता गिरीलाई पार्टीको पछिल्लो पुस्ताको जिम्मेवार, इमानदार र जुझारु योद्धाका रुपमा चिन्ने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार