होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रनिङ्ग सिल्डको सय मिटर दौडमा मालिका मावि प्रथम
समाचार

रनिङ्ग सिल्डको सय मिटर दौडमा मालिका मावि प्रथम

  • नागरिक रैबार
रनिङ्ग सिल्डको सय मिटर दौडमा मालिका मावि प्रथम

नागरिक रैबार/बाजुरा ५ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट सूरु भएको १२ औं राष्ट्रपति रनिङ्ग सिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताका पहिलो दिनका खेलहरु धमाधम संचालन भईरहेका छन् ।

जसमध्ये आज भएको छात्रा तर्फको सय मिटर दौडमा मालिका मावि प्रथम भएको छ । मालिका माविले यस अघि बडीमालिका नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग सिल्डमा समेत उत्कृष्ठ खेल हाँसिल गर्दै सिल्ड हात पारिसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार