होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती
बलिउड/हलिउड

अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती

  • नागरिक रैबार
अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती

सन् १९७२ सालमा रिलिज भएको बलिउड चलचित्र ‘शहजादा’को नाम सापटी लिएर नयाँ चलचित्र बन्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक कार्तिक आर्यनले काम गर्ने भएका छन् ।

यो चलचित्र साउथका सुपरस्टार अल्लू अर्जुन र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘बैकुन्ठपुरमलो’को रिमेक हो ।

 

विज्ञापन

यो चलचित्रलाई रोहित धवनले निर्देशन गर्दैछन् । साउथको रिमेक गर्नका लागि बलिउड निर्माताले ९ करोड रुपैयाँ तिरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा अल्लू अर्जुन पनि केमियो भूमिकामा देखिन लागेका छन् । मिडिया रिपोर्टका अनुसार, यो चलचित्रमा नायिका कृती सेननले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

कृति र कार्तिकले यसअघि सन् २०१९ मा रिलिज भएको चलचित्र ‘ लुका छुपी’मा एकसाथ काम गरेका थिए । यो चलचित्र बक्स अफिसमा हिट भएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार