होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • दुलाहा-दुलही बन्दा विक्की र कट्रिनाको मुस्कान
बलिउड/हलिउड

दुलाहा-दुलही बन्दा विक्की र कट्रिनाको मुस्कान

  • नागरिक रैबार
दुलाहा-दुलही बन्दा विक्की र कट्रिनाको मुस्कान

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् ।

कट्रिना र विक्कीको विवाहको दृश्य प्रसारणको अधिकार एक ओटीटी प्लेटफर्मले खरिद गरेका कारण पनि वैवाहिक समारोहमा पुगेका अतिथिहरुलाई भिडियो खिच्न दिइएकोे थिएन ।

कट्रिनाले आफ्नो सामाजिक सञ्जालबाट विवाहको केही तस्वीर सार्वजनिक गर्दै सबैको तर्फबाट पाएको माया र आर्शिवादका लागि धन्यवाद दिएकी छिन् । विक्की र कट्रिनाको वैवाहिक समारोह मंगलबारबाट शुरु भएको थियो । विवाह कार्यक्रम तीन दिनसम्म चलेको थियो ।

विज्ञापन

विवाहपछि कट्रिनाले विक्कीसँग जीवनको नयाँ यात्रा शुरु भएको उल्लेख गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार