होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतीय रक्षा प्रमुख रावतको निधन : उत्तराखण्डमा ३ दिन राजकीय शोक घोषणा
समाचार

भारतीय रक्षा प्रमुख रावतको निधन : उत्तराखण्डमा ३ दिन राजकीय शोक घोषणा

  • नागरिक रैबार
भारतीय रक्षा प्रमुख रावतको निधन : उत्तराखण्डमा ३ दिन राजकीय शोक घोषणा

एजेन्सी, २३ मङ्सिर। भारतका पूर्व सेनापति तथा चिफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको मृत्युमा उत्तराखण्ड राज्यल तीन दिन राजकीय शोक मनाउने घोषणा गरेको छ। रावतको जन्म उत्तराखण्डमा भएको थियो। बुधबार रावत चढेको हेलिकोप्टर तामिलनाडुको कुन्नुरु भन्ने स्थानमा दुर्घटना भएको थियो। यो दुर्घटनामा परी रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो।

हेलिकोप्टर दुर्घटनाबारे आज (बिहीबार) गृहमन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिने छन्।

रावतको शव आज दिल्ली ल्याउने तयारी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको भोलि अन्तिम संस्कार हुनेछ । भारतको उत्तराखण्डमा शोक घोषणा गरिएको छ । साथै, सीडीएस रावतको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार