होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीकाे एक घरमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट
समाचार

हिमालीकाे एक घरमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट

  • नागरिक रैबार
हिमालीकाे एक घरमा आगलागी हुँदा लाखौंको सामान जलेर नष्ट

नागरिक रैबार
बाजुरा २३ मंसिर
जिल्लाकाे हिमाली गाउँपालिकाकाे वडा नम्बर ५ स्थित नन्दापाटाकाे एक घरमा आगलागी भएकाे छ ।नन्दपाटा निवासी बिर्ख सार्कीको घरमा आगलागी हुँदा लाखाैकाे सामाग्री जलेर नष्ट भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उहाँका अनुसार आगलागीबाट घरमा भएको सबै खाध्यन्न लुगाफाटो जलेर नस्ट भएको हाे ।

आगलागी पछि स्थानीयबासी र बिच्छ्या प्रहरी चौकीको सहयोगमा आगो नियन्त्रणमा लिएकाे गाउँपािलकाले जनाएकाे छ । आगलागीबाट मानवीय क्षेती भएको छैन् सोलारको तारहरु सट भएर आगलागी भएकाे भन्ने बुझिएको छ र गाउँपालिका आगलागी पिडित परिवारलाई राहतका लागि पहल भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले वताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार