होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • राष्ट्रिय युवा संघका प्रभावशालि नेता शाही कोरोनामुक्त
स्वास्थ्य-जीवनशैली

राष्ट्रिय युवा संघका प्रभावशालि नेता शाही कोरोनामुक्त

  • नागरिक रैबार
राष्ट्रिय युवा संघका प्रभावशालि नेता शाही कोरोनामुक्त

साबिक युवा संघ नेपालका महासचिब तथा राष्ट्रिय युवा संघ नेपालका प्रभावशालि नेता नरेश शाही कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त भएका छन् ।

पार्टी एकता र संगठनको एकता संकटमा परेको बेला बिरामी भएका युवा नेता शाही निको नहुदा संगठनको देशव्यापी आन्दोलनमा समेत असर परेको थियो । अब उहाँ लाइ काेराना मुक्त भएपछि स्वस्थ हुनुभएकाे स्वास्थ्य कर्मीले जानकारी दिएका छन ।

शाही दुइ हप्ता देखी काेराेना संक्रमित भएपछि काठमाण्डाैकाे टेकु स्थित तेक काेरोना अस्पतालमा भर्ना हुनुभएकाे थियाे । हाल काेराेना मुक्तभएपछि राष्ट्रिय युवा संघले प्रतिगमनका विरुद्ध गर्ने आन्दोलनमा सम्पूर्ण युवाहरुमा उर्जाको संचार हुने देखिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार