होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस अधिवेशनः कुन टिमबाट को-को छन् उम्मेदवार (हेर्नुस्)
समाचार

काँग्रेस अधिवेशनः कुन टिमबाट को-को छन् उम्मेदवार (हेर्नुस्)

  • नागरिक रैबार
काँग्रेस अधिवेशनः कुन टिमबाट को-को छन् उम्मेदवार (हेर्नुस्)

नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मंगलबार बाट निर्वाचन सूरु भएको छ । असोज १६ गतेबाट औपचारिक रुपमा सूरु भएको काँग्रेस बाजुराको ७ औ जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन सहमतिका साथ हुन नसकेपछि मंगलबारबाट निर्वाचन प्रक्रियामा गएको छ ।

जिल्लामा आजबाट सूरु भएको काँग्रेसको निर्वाचनमा तिनवटा समूहबीच चुनावी प्रतिष्पर्दा हुँदैछ । जसमा पार्टी सभापतिका लागि देउवा पक्षबाट कविराज पंडित, पौडेल-सिटौला पक्षबाट रामसिंह रावल र मध्यमाग्रि समूहबाट चक्र शाह चुनावी मैदानमा छन् ।

त्यस्तै उपसभापतिमा कविराज पक्षबाट नारायण पाध्याय, रामसिंह पक्षबाट पदम बडुवाल र चक्र शाहको पक्षबाट शेरबहादुर खाति रहेका छन् । त्यसै गरी सचिवमा तिलकराज पुरी, भरतबहादुर रोकाया, रनसिहँ बहादुर अयडी, राजेन्द्र शाह विवि र शिव बोहरा रहेका छन्

विज्ञापन

त्यस्तै सहसचिव पदमा कृष्णराज पाध्याय, धनबहादुर रावत, नन्दबहादुर थापा, प्रकाश रावल, मिनबहादुर भण्डारी, मोहनसिंह कार्की र सुरेन्द्र बहादुर सिंह छन् ।

तलहेर्नुहोस

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार