होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • रीताले गरिन बालवालिकालाई माक्स र सावुन सहयोग
स्वास्थ्य-जीवनशैली

रीताले गरिन बालवालिकालाई माक्स र सावुन सहयोग

  • नागरिक रैबार
रीताले गरिन बालवालिकालाई माक्स र सावुन सहयोग

नागरिक रैबार/बाजुरा १२ चैत्र। स्वास्थ्यकर्मी तथा साहियत्कार भनेर चिनिने रीता शाहीले आफ्नो व्यक्तिगत खर्चबाट कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई सावुन, रुमाल र माक्स सहयोग गरेकि छन् ।

विश्वमा कोरोना भाईरसको संक्रमण फैलिरहेको बेला बालवालिकालाई कोरोनाबाट जोगाउनका लागि कन्सन बाजुरामा रहेका अनाथ बालवालिकालाई सावुन र माक्स वितरण गरेकि हुन् ।

Image may contain: 1 person, sitting, standing, mountain, outdoor and nature

विज्ञापन

जिल्लामा रहेको उक्त अनाथालयमा हाल सम्म कतै बाट केही सहयोग नगरेको र बालवालिकाहरुलाई कोरोना भाइरस बारे जानकारी कसैले नदिएको थाहा पाएपछि आफुले त्यहाँका बालवालिकालाई सावुन र माक्स सहयोग गरेको उनले बताएकि छन् । शाही स्वास्थ्यकर्मी पनि हुन् । उनले बाजुरा जिल्लामा साहित्य क्षेत्रमा कलम चलाउदै आएकि छन् ।

Image may contain: 2 people, people sitting and outdoor

माक्सले मात्रै कोरोनाको रोकथाम नहुने हुदा उनीहरुलाई दैनिक सरसफाई गर्नका लागि डिटोेल साबुन र रुमाल पनि वितरण गरेको बताएकि छन् । आफुले सानो भएपनि सहयोग गर्न पाएकोमा खुसी हुँदै सम्पूर्ण आम जनसमुदायलाई सचेत र सुरक्षित रहन आग्रह सहित युवावर्गहरूलाई सहयोगका जुट्न आग्रह समेत गरेकि छिन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार