होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बाजुरामा छायाकंन गरिएको आधुनिक गीतको भिडियो आउँदै
मनोरञ्जन

बाजुरामा छायाकंन गरिएको आधुनिक गीतको भिडियो आउँदै

  • नागरिक रैबार
बाजुरामा छायाकंन गरिएको आधुनिक गीतको भिडियो आउँदै

नागरिक रैबार/ बाजुरा ७ साउन। बाजुरामा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौं कहाँ बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आउने भएको छ ।

जिल्लाको सदरमुकाम मार्तडी र विरेखोला झरनामा पहिलोपटक छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो अवको केही दिन भित्र बजारमा आउने भएको हो ।

प्रेम-प्रेमि वीचको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको गीतका भिडियो निर्देशक राजेश पायलले बताएका छन् । गीतमा म मरेर केभो, म जस्तो हजार पाईहाल्छौ गीतका चर्चित गायक भद्र वलीको स्वर रहेको छ भने गीतको शव्द स्याम गिरीले लेखेका हुन् ।

विज्ञापन

गीतलाई तपेश जोनले छायाकंन गरेका छन् त्यस्तै गीतको सम्पादन राजेश कुमारले गरेका छन् । गीतमा राजेश पायलले निर्देशन गरेका छन् । गीतको भिडियोमा मदन सुनार, अनिशा रोकाया, मधु विक र गीतका निर्देशक समेत रहेको राजेश पायलको अभिनय देख्न सकिने छ । गीतलाई युट्युव मार्फत सार्वजनिक गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै