होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • गायिका ज्योति मगरले ल्याइन, दर्शक तताउने गित (भिडियो)
मनोरञ्जन

गायिका ज्योति मगरले ल्याइन, दर्शक तताउने गित (भिडियो)

  • नागरिक रैबार
गायिका ज्योति मगरले ल्याइन, दर्शक तताउने गित (भिडियो)

काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् ।कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् ।

चर्चित भिडियो निर्देशक स्मृति तिमिल्सिना गुरु आमाले निर्देशन गरेको भिडियोमा गायिका ज्योती मगर लगायत अन्य थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार