होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • गौमुलमा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुँदै
गौमुल

गौमुलमा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुँदै

  • नागरिक रैबार
गौमुलमा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुँदै

नागरिक रैबार/बाजुरा २ चैत्र। जिल्लाको गौमुल गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौमुल गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाका पशुपालक कृषकहरुका विरामी पशुपंक्षीहरुको औषधोपचार गर्नका लागि गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

चैत्र ३ देखि ८ गते सम्म संचालन हुन लागेको उक्त शिविरमा गाउँपालिकाका ६ वटै वडाका पशुपालक कृषकहरुका पशुपंक्षीहरुको चेकजाँच गरिने गौमुल गाउँपालिका पशु सेवा शाखाका लोकेन्द्र रोकायाले बताएका छन् ।

विज्ञापन

शिविरमा उपचार गराउन ल्याएका पशुहरुको गोवर परिक्षण, पशुपंक्षी चेकजाँच, पशुजन्य रोगहरुको परिक्षण, पशु विमा सम्वन्धि परामर्श, जुनोटिक रोगबारे परामर्श र पशु बन्ध्याकरण लगायतका सेवाहरु उपलव्ध गराईने गौमुल पशु सेवा शाखाले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार