होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै
खेलकुद

त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै

  • नागरिक रैबार
त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज पुनः अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एउटा पनि खेल नजितेको अमेरिका नेपालविरुद्धको दोस्रो खेल जीत्ने लक्ष्यमा हुनेछ ।

नेपाल भने यसअघि भएको अमेरिकाविरुद्धकै नतिजा दोहो-याउने पक्षमा हुनेछ । नेपालले शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै पहिलो जीत दर्ता गरेको थियो ।

विज्ञापन

अमेरिकाविरुद्धको सो खेलमा बाहेक नेपालले अरु कुनै जीत दर्ता गर्न सकेको छैन । त्रिकोणात्मक सिरिजका सबै खेल जित्दै ओमानले भने क्लिनस्वीप गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार