होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसदबाट एमसीसी पास हुन्छ : मन्त्री भट्ट
समाचार

संसदबाट एमसीसी पास हुन्छ : मन्त्री भट्ट

  • नागरिक रैबार
संसदबाट एमसीसी पास हुन्छ : मन्त्री भट्ट

धनगढी,  उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले एमसिसी संसदबाट पास हुने दाबी गर्नुभएको छ । बिहिबार धनगढी पुग्नुभएका मन्त्री भट्टले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसिसी संसदबाट पास हुने दाबी गर्नुभएको हो ।

पार्टी भित्र बहस हुनु कुनै नौलो कुरो नभएको बताउदै मन्त्री भट्टले एमसीसीको बिषयमा अध्यन गर्न पार्टीले कार्यदल बनाएको बताउनुभयो । कार्यदलको सुझाब अनुसार नै पार्टी अगाढी बढ्ने भएकोले यसमा धेरै बहस गर्नुपर्ने नभएको उहाको धारणा थियो ।

फरक प्रशंगमा मन्त्री भट्टले कैलालीको हरैयामा रहेको बिशेष आर्थिक क्षेत्र, कन्चनपुरको छेलामा रहेका औद्योगिक क्षेत्र, दोधारा चाँदनीमा रहेका सुख्खा बन्दरगाह लगायतका क्षेत्रको स्थलगत अध्ययन गर्न मन्त्रालयको टोली लिएर आएको बताउनु भयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार