होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युनिटी युवा क्लवद्धारा साँफे-मार्तडी सडकको सरसफाई
समाचार

युनिटी युवा क्लवद्धारा साँफे-मार्तडी सडकको सरसफाई

  • नागरिक रैबार
युनिटी युवा क्लवद्धारा साँफे-मार्तडी सडकको सरसफाई

नागरिक रैबार/बाजुरा १५ असोज। साँफे-मार्तडीसडक अन्तरगत दुनीहाटबजार देखि पावरहाउस सम्मको सडकलाई युनिटि युवा क्लवका युवाहरुले सरसफाई गरेका छन् ।

सडक आसपास क्षेत्र तथा सडकको नालिमा यहाँका स्थानीयहरुले जथाभावि फोहोर गरेपछि युनिटि युवा क्लवले सो सडक सरसफाई गरेका हुन् ।

No description available.

विज्ञापन

सडक सरसफाईमा सम्बन्धित निकायले ध्यान नदिएपछि युनिटि युवा क्लवका अध्यक्ष मनोज बोहराको नेतृत्वमा खटिएका युवाहरुले आफै सरसफाई गरेका हुन् ।

No description available.

सदरमुकाम मार्तडी जोड्ने मुख्य सडक नै दिन प्रतिदिन फोहोर बन्दै गएपछि युनिटी युवा क्लवका युवाहरुले बुधबार सरसफाई गरेको क्लवका अध्यक्ष मनोज बोहराको भनाईछ ।

No description available.

सार्बजनिक सम्पतीको रक्षा र संरक्षण गर्नु सबै नागरिकको उत्तिकै भुमिका रहन्छ र सरकारकै मुख ताक्न हुदैन भन्ने मनसायकाले सो सडकका नालिमा यत्रतत्र भएर बगिरहेको पानी र नाली ब्यबस्थापन गरेको युवा दिपक विकले बताएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार