होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विपन्न परिवारका बालवालिकालाई न्यानो लुगा उपहार
समाचार

विपन्न परिवारका बालवालिकालाई न्यानो लुगा उपहार

  • नागरिक रैबार
विपन्न परिवारका बालवालिकालाई न्यानो लुगा उपहार

नागरिक रैबार/ बाजुरा १६ पुस । सुदूर तथा मध्येपश्चिमेलीहरुले मनाउँदै आएको पुस १५ र अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा नागरिक सेवा सरोकार मंचले विपन्न परिवारका २० जना वालवालिकालाई चिसो छल्नका लागि न्यानो लुगा उपहार स्वरुप प्रदान गरेको छ ।
नागरिक सेवा सरोकार मंचका अध्यक्ष जनेश भण्डारीले हलिया र अन्य दलित वर्गका बालबालिकाहरुका लागि न्यानो लुगा उपहार गरेर अंग्रेजी नयाँ वर्ष मनाएको बताएका छन् ।

उनले भने बाजुरामा गरिव दुखि परिवारलाई नयाँ वर्ष के हो ? चाडपर्वहरु के हुन कसरी आउँछन् कसरी जान्छन पत्तै पाउँदैनन् उनीहरुलाई एक सरो नाना र विहान बेलुकाको मानाको जोह गर्नमै व्यस्त हुने भएकाले आफुहरुले उनीहरुको पिडालाई बुझेर उपहार स्वरुप न्यानो लुगा प्रदान गरेको बताएका छन् ।

नागरिक सेवा सरोकार मंच २०७३ सालमा स्थापना भएको एक सामाजिक संस्था हो । मंचले स्थापना कालदेखि नै नागरिकहरुका हक अधिकारको पक्षमा वकालत गर्दै आईरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार