होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • डिएसपीको सरुवा हुदाँ प्रहरी जवानले लेखे यस्तो गजल
साहित्य

डिएसपीको सरुवा हुदाँ प्रहरी जवानले लेखे यस्तो गजल

  • नागरिक रैबार
डिएसपीको सरुवा हुदाँ प्रहरी जवानले लेखे यस्तो गजल

उजाड यो मरभुमिमा आउनु भयो कसरी-कसरी

सम्झनामा कामहरु राखी छोड्दै हुनुहुन्छ कसरी-कसरी ।

 

विज्ञापन

मिठो रसिलो बानी त्यसैमा पिडित महिलाका भगवान तपाई ।

सुरिलो धुन संगै जानुहुन्छ तपाई  छुट्टिने  कसरी-कसरी ।

 

लाख भित्र एक भेटे त्यसैमा कामका काजी तपाई

१४ महिना ८ दिनमा गरेको प्रगति भुल्ने छैन समाजले बाचु कसरी-कसरी ।

 

साञ्चै हामी टाढा हुन्छौ र के मैले त सोच्नै सक्तिन ।

आजका यि दिनमा आफ्नै हातले विदाई गरौ कसरी-कसरी ।

 

जस्तो जय-जयकार बाजुरामा त्यस्तै देशभरी आओस

सफल कार्यकालको शुभकामना दिदै म छुट्टिन्छु कसरी-कसरी   ।

उमेश अवस्थी(आदर्श)

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार