होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विराट कोहलीको नयाँ किर्तिमानी : सबैभन्दा कम इनिङमा २० हजार रन
खेलकुद

विराट कोहलीको नयाँ किर्तिमानी : सबैभन्दा कम इनिङमा २० हजार रन

  • Ishwor Kafle
विराट कोहलीको नयाँ किर्तिमानी : सबैभन्दा कम इनिङमा २० हजार रन

नयाँदिल्ली : इन्डियाका क्रिकेट कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा कम इनिङमा सर्वाधिक २० हजार रन जोड्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

म्यानचेस्टरमा वेस्ट इन्डिजविरुद्ध ३७ रन बनाउँदै विराटले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै उनले सचिन तेन्दुलकर र वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराको रेकर्ड नै तोडेका छन् ।

सचिन र लाराले ४ सय ५७ इनिङमा २० रन पूरा गरेका थिए । कोहलीले जम्मा ४ सय १७ मै २० हजार रन बनाए । विराट २० हजार रन बनाउने १२औं ब्याट्सम्यान पनि हुन् । कोहलीले टेस्टमा १ सय ३१, वान डेमा २ सय २४ र टीट्वान्टी मा ६२ इनिङ खेलिसकेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार