होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?
समाचार

एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?

  • नागरिक रैबार
एसईई नतिजा : कुन प्रदेश कति अब्बल ?

काठमाडौं : एसईई परीक्षामा प्रदेश–१ बाट ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये १ हजार ९८४ परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्।  ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ८ हजार ४ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १ हजार ६८१ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १२ हजार ९६० जना छन्।

त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १८ हजार ६५ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने १८ हजार ३८९ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ७ हजार २९९ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने ४९२ जना रहेका छन्। प्रदेश–२ बाट ६६ हजार ४५४ जना परीक्षामा सहभागी भएका थिए।

जसमध्ये ९३१ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ४ हजार ५९६ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ७ हजार २२५ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी ८ हजार ७१३ जना छन्।

विज्ञापन

त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १२ हजार ९५ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने १६ हजार ४११ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ११ हजार ७७५ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने १ हजार ४५४ जना रहेका छन्।

प्रदेश–३ बाट एसईई परीक्षामा १ लाख ५ हजार ६ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १० हजार ६८ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने २१ हजार ८३२ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने १९ हजार ३७० जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी १७ हजार ९१५ जना छन्।

त्यस्तै २ देखि २.४० जीपीएसम्म ल्याउने १७ हजार ७९५ जना, १.६० देखि २ जीपीएसम्म ल्याउने ११ हजार ५६३ जना, १.२० देखि १.६० जीपीएसम्म ल्याउने ३ हजार ८१ जना र ०.८० देखि १.२० जीपीएसम्म ल्याउने १९० जना रहेका छन्।

गण्डकी प्रदेशबाट ४७ हजार ३१९ जना परीक्षामा सहभागी भएका थिए। जसमध्ये १ हजार ८१८ जना परीक्षार्थीले ३.६० देखि ४ जीपीएसम्म ल्याएका छन्। ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने ५ हजार ८२४ जना, २.८० देखि ३.२० जीपीएसम्म ल्याउने ८ हजार ११९ जना र २.४० देखि २.८० जीपीएसम्म ल्याउने परीक्षार्थी ९ हजार ९१५ जना छन्। अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार