होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • आशा थापाका ४ गजल, “भैगो तिमी मेरो अघि शान नदेखाऊ”
मनोरञ्जन

आशा थापाका ४ गजल, “भैगो तिमी मेरो अघि शान नदेखाऊ”

  • नागरिक रैबार
आशा थापाका ४ गजल, “भैगो तिमी मेरो अघि शान नदेखाऊ”

(१) भैगो तिमी मेरो अघि शान नदेखाउ ।।
दुई दिनलाई हो तिम्रो अभिमान नदेखाउ ।।
(२) समयले तल माथि पार्छ कहिलेकाँही ।
हुरि चल्दा कागजको उडान नदेखाउ ।।
(३) सधै भरि गतिशील राख्नु पर्छ जिन्दगी लाई ।
एकै छिनमा बिलिन हुने तुफान नदेखाउ ।।
(४) हृदयमा खुसि भए मुस्कुराउँछ ओठ आफैँ ।
जित्छु भनि बनावटि मुस्कान नदेखाउँ ।।
ठेगाना– बुढीगंगा नगरपालिका वडा नं. ९
बाजुरा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार