होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा
विजनेश

आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा

  • नागरिक रैबार
आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा

असोज ७, २०७६ काठमाडौं : नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि  १०० को  नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ।  बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लड बुद्ध अग्रेजीमा लेखिएको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो।  पहिलो पटक ३ करोड थान (३ अर्ब रुपैयाँ)का सय दरका नयाँ नोट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार