होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • अछामको कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट
समाचार

अछामको कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट

  • नागरिक रैबार
अछामको कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट

अछामको कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको  छ । बिहीबार राति करिब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ ।

नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) जनकबहादुर शाहीले जानकारी दिनुभयो ।विष्फोट गराउने समूहको खोजीका लागि प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार