होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डिएसपी भाट नेपाल प्रताप सुभुषणबाट विभुषित
समाचार

डिएसपी भाट नेपाल प्रताप सुभुषणबाट विभुषित

  • नागरिक रैबार
डिएसपी भाट नेपाल प्रताप सुभुषणबाट विभुषित

नागरिक रैबार/बाजुरा ३ असोज। संविधान दिवसको अवसरमा जिल्लाका डिएसपी उद्धब सिंह भाट नेपाल प्रताप सुभुषणबाट विभुषित भएका छन् । सम्माानीय राष्ट्रपति विद्यादेवि भण्डारीज्युबाट नेपालकाे संविधानको धारा २७७ को उपधारा १ बमोजिम संविधान दिवस २०७६ को अवसरमा नेपाल सरकार मन्त्रीपरिषतको सिफारिसमा विभुषित हुनुहुने ६३४ जना महानुभावहरुमध्ये नेपाल प्रताप सुभुषणबाट विभुषित भएका हुन । आज भाटलाई बाजुरामा संविधान दिवसको अवसरमा एक कार्यक्रमका बिच सम्मानित गरिएका छन् ।
देश र जनताका लागी महत्वपुर्ण भुमिका खेलेको तथा उत्कृष्ट काम गरेको भन्दै सरकारबाट विभुषित भएका हुन । बाजुरा जस्तो दुर्गम जिल्लामा पनि जनताको पीडामा मलम लगाउने काम गरेको र प्रहरी प्रसाशनमा उल्लेखनीय भुमिका खेलेको भन्दै डिएसपी भाटलाई सरकारले सम्मानित गरका हुन ।
बाजुरा जिल्लामा अवैध घरेलु मदिरा, जुवावातस बलत्कार जस्ता अपराध नियन्त्रणमा महत्वपुर्ण भुमिका खेलेको छ । मदिरा नियन्त्रण सँगै पछिल्लो समय महिला हिसां जस्ता जधन्य अपराध समेत न्युनिकरण हुदै आएका छ ।
जिल्लमामा शान्ति सुरक्षमा सुधार भएको छ । अहिले सदरमुकाम मार्तडीमा मात्र नभइ जिल्लाका अधिकासं ठाउँमा अपराध नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार