होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • ६ वर्षिया बालिका बलत्कार गर्ने अभियुक्त पक्राउ
Breaking News

६ वर्षिया बालिका बलत्कार गर्ने अभियुक्त पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
६ वर्षिया बालिका बलत्कार गर्ने अभियुक्त पक्राउ

नागरिक रैबार/बाजुरा ३० असार। प्रहरीले ६ वर्षिया बालिका बलत्कार गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको छ । ६ वर्षिया बालिकालाई बडीमालिका नरपालिका वडा नं चौराटा बस्ने बर्ष १९ को बिक्रम बिष्टले जबरजस्ती करणी गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अभियुक्त बिष्टलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति
Breaking News
नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग औपचारिक प्रयोगमा, प्रारम्भमा आपत्कालीन सवारीलाई मात्रै अनुमति

प्रेम वि.क.काठमाडौं, साउन ११।नेपालको पहिलो व्यावसायिक सडक सुरुङ नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौंको नागढुङ्गाबाट धादिङको सिस्ने खोलासम्म निर्माण गरिएको २.६८८ किलोमिटर लामो सुरुङमार्गले नौबिसे–काठमाडौं सडकखण्डको यात्रा करिब ३ किलोमिटर छोटो बनाउनेछ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले सुरुङमार्गको उद्घाटन गर्दै नेपालमा आगामी दिनमा पनि विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने […]

  • २0 घन्टा अगाडि

भर्खरै