होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ लियोनेल मेसीको २ तथा लुइस स्वारेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले आराम जित निकालेको छ । आफ्नै घरेलु मैदानमा पाहुना टोली लिभरपुललाई ३–० गोलअन्तरले हराएर बार्सिलोनाले एक पाइला फाइनलतिर लम्कायो । लगभग फाइनल नै पुग्ने संभावना भएको बार्सिलोनाको लागि दोस्रो लेगको खेलमा बराबरी मात्रै खेले पुग्ने […]
बैशाख २२, २०७६ ‘सीएमएस भरतपुर गोल्डकप’ मङ्गलबारदेखि नारायणगढको क्याम्पाचौरमा शुरु हुने भएको छ । हरेक दिन एउटा खेल हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनुभयो । ‘ए जे इन्टरनेशनल प्रालि’को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, थ्री स्टार क्लब, च्यासल युथ क्लब, सङ्कटा, जावलाखेल, विजय युथ क्लब हेटौँडा, […]
बैशाख २२, २०७६ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको लिगमा पनि आफ्नो धाक जमाएकी छन् । भारतीय महिला फुटबल लिगअन्तर्गत सेथु एएफसीले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६–४ ले हराउँदा सावित्राको योगदान नै महत्वूर्ण रह्यो । उनले ४ गोल गरेकी हुन् । उनले २९औं सेकेण्डमै गोल गर्दै आफ्नो टोली सेथुलाई अग्रता दिलाएकी थिइन् […]
बैशाख २२, २०७६ अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० को फराकिलो गोलअन्तरले हराएपछि इंग्लिस प्रिमियर क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत साता भएको पहिलो लेग ३–० ले गुमाएपछि लिभरपुललाई फाइनलमा स्थान पक्का गर्न ४–० को जित अनिवार्य बनेको थियो । मोहम्मद सलाह र रोबेर्टो फर्मिनो जस्ता खेलाडीविना खेल्नु पर्ने […]
बैशाख २२, २०७६ भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् । व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ […]
बैशाख २२, २०७६ एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल […]
बैशाख २२, २०७६ एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे […]
बैशाख २२, २०७६ नयाँ दिल्ली, (एजेन्सी) ओपनरको सानदार ब्याटिङ र तेस्रो नम्बरमा आएका ब्याटसम्यान एन्डे« रसेलको आक्रमक शैलीले कोलकाता नाइट राइडर्सलाई जारी आईपीएल १२ मा ६ हारपछि पहिलो जितको स्वाद चखाएको छ । आईतबार भएको खेलमा मुम्बई इन्डियन्सविरुद्ध ३४ रनको जित हासिल गरेको कोलकाताले लगातार हारको क्रम समाप्त गर्दै प्लेअफको आस पनि जिवित राख्यो । […]
बैशाख २२, २०७६ नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको […]
मनमोहन स्मृति अन्तर प्रदेशीय यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले विजयी शुरुवात गरेको छ । बुधबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको प्रतियोगिताअन्तर्गत् उदघाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले हरायो । गण्डकीले दिएको १ सय रनको लक्ष्य प्रदेश ३ ले २ विकेट गुमाएर १६.५ ओभरमा प्राप्त गरेको थियो । टोलीको जितमा […]
बैशाख २२, २०७६ गएको वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका टोली र खेलाडीहरु बिहीबार नगद पुरस्कार वितरण गरियो । युवा तथा खेलकुद मन्त्रालयले पुरुष राष्ट्रिय क्रिकेट टोली, पुरुष राष्ट्रिय फुटबल टोली र शारीरिक सुगठन खेलाडीलाई नगद प्रदान गरेको हो । सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा खेल मन्त्री जगतबहादुर सुनार विश्वकर्मालगायतले पुरस्कृत खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको […]
बैशाख २२, २०७६ इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् । लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि […]
बैशाख २२, २०७६ लन्डन, (एजेन्सी) डब्लिनमा वेस्ट इन्डिज, आयरल्यान्ड र बंगलादेसबीच अहिले ट्राइ सिरिज वानडे क्रिकेट भइरहेको छ । यो सिरिजमा वेस्ट इन्डिजका ओपनर ब्याटसम्यान शाई होपले वानडे अन्तर्राष्ट्रियमा नयाँ कीर्तिमान रचेका छन् । उनले लगातार चार खेलमा शतक प्रहार गर्ने पहिलो ओपनर ब्याटसम्यान बनेर नयाँ कीर्तिमान राखेका हुन् । यद्दपि हिजोको खेलमा उनले १ […]
बैशाख २२, २०७६ ‘नमस्कार अभिभावक ज्यू, विद्यालयका विद्यार्थी भर्ना अभियान सुरु भईसक्यो, मैले त आफ्ना नानी बाबुहरुलाई विद्यालयमा नाम लेखाईसके हजुरले पनि नाम लेखाउनुहोस्’ भनेर लेखिएको ब्यानर सहित स्थानीय सरकारका प्रतिनीधि र गैरसरकारी संस्थाका कर्मचारीहरु घरदैलो अभियानमा पुग्दा स्थानीय अचम्मीत भए । नगरपालिकाका जनप्रतिनीधि र गैससका प्रतिनीधिहरुले बालबालिकाको घरदैलोमा पुगेर आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन […]
बैशाख २२, २०७६ प्युठान र बागलुङ जिल्लाका दुइ सिमावर्ती गाउँपालिका मिलेर पर्यटन प्रबर्धनको क्षेत्रमा काम गर्ने भएका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी र निशीखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेलले जैविक बिबिधताले भरिएको नांगी क्षेत्रको एकिकृत बिकासमा संगसंगै मिलेर जाने सहमती गरेका हुन। ’नांगी क्षेत्रको मिलेर बिकास गर्ने सहमती भएको छ।’ गौमुखी अध्यक्ष गिरीले […]
बैशाख २२, २०७६ जलविद्युत आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा दैनिक विद्युत् नियमित नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दर्जनौं जलविद्युत् आयोजना निमार्णाधीन र आधा दर्जन जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिसके पनि दैनिक २५ देखि ३० पटक बत्ती आउने जाने गर्दा कामकाज प्रभावित भएकाले उपभोक्ता मर्कामा परेका हुन् । जिल्लामा बिजुलीको […]
बैशाख २२, २०७६ सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो । कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका पकेट ब्लक कार्यक्रमअन्तर्गत माटो परीक्षण गरिएको कृषि […]
१८ वैशाख, काठमाडौं पैसा हुनेहरुका लागि के छैन यो दुनियामा ? रकम खर्चिने हो भने अब सुनको बाथटबमा समेत नुहाउन पाइने भएको छ । जापानको एउटा रेष्टुरेन्टले ग्राहकहरुलाई लग्जरी महसूस गराउनका लागि सुनको बाथटब जडान गरेको छ । सो विशेष बाथटब १३० सेमी चौडा र ५५ सेमी गहिरो रहेको छ । करीब डेढ क्विन्टल अर्थात् […]
१८ वैशाख, काठमाडौं यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो । कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन् । आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । […]
१८ वैशाख, काठमाडौं मानिसलाई गल्तीको पिण्ड पनि भनिन्छ । अर्थात् गल्ती र मान्छे एक आपसमा पर्यावाची नै हुन् । मान्छेले गल्ती नगर्ने भन्ने हुँदैन । तर कहिलेकाहीँ मान्छेले यस्तो गल्ती गर्दछ कि त्यसको असर भयानक हुन्छ अर्थात् इतिहासमै त्यो गल्तीलाई अभिशापको रुपमा चिनिन्छ । विश्वको इतिहासमा केही त्यस्तै चर्चित गल्तीहरु यी हुन् । · रुसका […]