होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • रोचक
  • १२ जनावरसँग यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल
रोचक

१२ जनावरसँग यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल

  • नागरिक रैबार
१२ जनावरसँग यौनक्रिडा गर्नेलाई ४१ वर्षको जेल

१८ वैशाख, काठमाडौं

यौनपिपासु मान्छेहरुले जनावरमाथि पनि अत्याचार गर्न छाड्दैनन् । तर पाप धुरीबाट कराउँछ भनेझैँ त्यस्ता मानिसहरुले सजाय पनि पाउँछन् ढिलो चाँडो ।

कम्तीमा पनि १२ वटा विभिन्न जनावरहरुसँग यौन क्रियाकलाप गरेको आरोपमा तिनजना युवकहरुले कठोर सजाय पाएका छन् ।

विज्ञापन

आरोपीहरुले घोडा, बाख्रा, गाई तथा कुकुरलगायतका जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरुलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ ।

समाचार अनुसार ३१ वर्षका म्याथ्यू ब्रुबेकर, ३४ वर्षका मार्क मिसनिकोफ र ४१ वर्षका टेरी वालेसले अमेरिकाको पेनसिल्भानियास्थित क्लिअरफिल्ड काउन्टीमा यस्तो अपराध गरेका हुन् ।

अदालतमा उनीहरुले जनावरमाथि आफूहरुले यौन क्रियाकलाप गरेको स्वीकारेका छन् । तिनै जनाले गरेर जनावरहरुसँग १ हजारभन्दा धेरैपटक यौनक्रिडा गरेको बताइएको छ । उनीहरुले फार्ममा पालिएका जनावरहरुमाथि घिनलाग्दो काम गरेका रहेछन् । उनीहरुमाथि जनावरसँग सेक्स, जनावरमाथि हिंसा तथा बच्चाहरुलाई अपराधमा सामेल गराएको अभियोगमा सजाय सुनाइएको हो ।

अनौठो त के भने ती अभियुक्तहरुले जनावरसँग यौनक्रिया गरेको भिडियोसमेत बनाएर बेच्ने गरेका थिए । जनावर अधिकारकर्मीहरुले यो घटना जनावरमाथि यौन हिंसाको सबैभन्दा खराब घटना रहेको बताएका छन् ।

एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै