होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • सावित्राको भारतीय फुटबलमा पनि धाक
फुटबल

सावित्राको भारतीय फुटबलमा पनि धाक

  • नागरिक रैबार
सावित्राको भारतीय फुटबलमा पनि धाक

बैशाख २२, २०७६

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको लिगमा पनि आफ्नो धाक जमाएकी छन् ।

भारतीय महिला फुटबल लिगअन्तर्गत सेथु एएफसीले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६–४ ले हराउँदा सावित्राको योगदान नै महत्वूर्ण रह्यो । उनले ४ गोल गरेकी हुन् । उनले २९औं सेकेण्डमै गोल गर्दै आफ्नो टोली सेथुलाई अग्रता दिलाएकी थिइन् । यो भारतीय महिला फुटबल लिगमा छिटो गोल सावित भयो ।

विज्ञापन

गुरु नानक रंगशालामा भएको सो खेलमा१६औं, ३४औं मिनेटमा गोल गरेर सावित्राले ह्याट्रिक समेत पुरा गरिन् । योसँगैं उनले भारतीय फुटबलमा डेब्युमै सनसनी मच्चाएकी छिन् । पहिलो हाफ सकिन लाग्दा उनले एक गोल थपेपछि सेथुले पहिलो हाफमा ४–२ को अग्रता कायम गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार